दफा ५५
समन्वय समिति
(१) खानेपानी तथा सरसफाइ: सम्बन्धी नीति तथा योजना तर्जुमा र कार्यान्वयनका विषयमा नेपाल सरकारलाई सुझाव दिन तथा अन्तरतहगत समन्वय कायम गर्न देहाय बमोजिमको एक समन्वय समिति रहनेछः-
(क) मन्त्री, नेपाल सरकार, खानेपानी सँयाँजक
मन्त्रालय - संयोजक (ख) राज्यमन्त्री/सहायक मन्त्री,
नेपाल सरकार खानेपानी
मन्त्रालय - सदस्य (ग) प्रत्येक _ प्रदेशका खानेपानी
सम्बन्धी बिषय हेर्ने मन्त्री " सदस्य (घ) सचिव, मन्त्रालय - सदस्य (ङ) स्थानीय तहका प्रमुख वा
उपप्रमुखमध्ये प्रत्येक प्रदेशबाट
प्रतिनिधित्व हुनेगरी कम्तीमा
तीनजना महिला सहित समावेशी
सिद्वान्तको आधारमा नेपाल
सरकारले मनोनयन गरेको सात
जना - सदस्य (च) सम्बन्धित विषयमा स्नातक उपाधि हासिल गरी खानेपानी तथा सरसफाइको क्षेत्रमा दश वर्षको अनुभव भएका व्यक्तिहरू मध्येबाट नेपाल सरकारले मनोनयन गरेको कम्तीमा एकजना महिला सहित तीनजना _ सदस्य
(छ) सहसचिव, मन्त्रालय -सदस्य-सचिव ।
(२) उपदफा (१) बमोजिमको समन्वय समितिको बैठक वर्षमा कम्तीमा एक पटक बस्नेछ ।
(३) समन्वय समितिले आवश्यकता अनुसार कुनै विशेषज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(४) समन्वय /समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(५) समन्वय समितिले खानेपानी तथा सरसफाइ सम्बन्धी नीति .तथा योजना तर्जुमा र कार्यान्वयनको विषयमा खानेपानी, तथा सरसफाइ सेवासँग सम्बन्धित उपभोक्ता महासंघसँग राय-तथा सुझाव माग गर्न सक्नेछ।
(६) समन्वय समितिको काम कर्तव्य र अधिकार सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।